Skip to content

Artist: Cool Pokhrel
Genre: Pop
Tunning: Standard
Strumming: D/DU/ (D=down, /=chuck)
Intro:
(C…G….F…)*2
(C…G…C)*2
C…………………G
आमा रुन्छिन् रुदिन म
Am……………………….G……..
थाछ ऊनलाई काँहा बाट आँउदैछु म
Verse 1
C………………G……..
मेरा पाहिला लड्खडाउँछन्
Am………………..G
आमा रुन्छिन् तर रुदिन म
Am……………………..G…………
म त आफ्नै संसार मा उडी आकाश मा
C…………G
म त मस्त
………Am…………………
मेरा यी पाहिला लड्खडाउँछन्
G………………C……G
आवाज मधुर म त लठ्ठ
Verse 2
Am……….E……….C………F
तर गर्हो छ बुजाउन् यी स-साना कुरा
Am……………E………
जब होस् आँउछ एक्लै बसी
G………F……C
रुन्छु म एकान्तमा
C…………………G
आमा रुन्छीन घरी घरी
Am……………..G
उनको सपनालाई गाँठो पारी
C…………………G
फेरी किन जानी जानी
Am………………..G
उनलाई रुवाउँछु तर रुँदिन म
Am……………………..G…………
म त आफ्नै संसार मा उडी आकाश मा
C…………G
म त मस्त
………Am…………………
मेरा यी पाहिला लड्खडाउँछन्
G………………C……G
आवाज मधुर म त लठ्ठ
Am……….E……….C………F
तर गर्हो छ बुजाउन् यी स-साना कुरा
Am……………E………
जब होस् आँउछ एक्लै बसी
G………F……C
रुन्छु म एकान्तमा
Bb…….F……Bb……….C
कोसीश मैले नगरेको कँहा होर
Bb…….F……Bb…..G
नरोउ अब बरु माफ गर
Am……………………..G…………
फेरी म त आफ्नै संसार मा उडी आकाश मा
C…………G
म त मस्त
………Am…………………
मेरा यी पाहिला लड्खडाउँछन्
G………………C……G
आवाज मधुर म त लठ्ठ
Am……….E……….C………F
तर गर्हो छ बुजाउन् यी स-साना कुरा
Am……………E………
जब होस् आँउछ एक्लै बसी
G………F……C
रुन्छु म एकान्तमा
Original song link below: