Artist: Mytic East
Genre: Pop
Tunning: Standard
Strumming: DD UU DD
D………………….A………D
दिन तिमीलाई केही नकसके पनी
D………………A……..D
सुम्पी रहेछु माया यो मन भरी
A……..G…………A…..D
स्विकार टुक्रा केही भन्दिन म
A…….G…………….F#m…..Bm
मन को ब्यथा कसलाई सुनाउँदिन म
G……..A……..G………..A…
तिमी नै ढुकढकी तिमी नै हर खुसी
G……..A….D…..
तिमी नै मेरो जिन्दगी
Verse 1
D……………….A…….D…
चाहाने तिमीलाई धेरै छन् अरू
D………….A…..D…………
मनको कुरा मनमै राख्ने छु बरु
A……….G….A…D……
सुनाउँदिन म कथा कसैलाई
A………..G…….F#m…Bm
देखाउँदिन मनको ब्यथा कसैलाई
G……..A……..G………..A…
तिमी नै ढुकढकी तिमी नै हर खुसी
G……..A….D…..
तिमी नै मेरो जिन्दगी
Original song link below :