Skip to content

Artist: The Shadows NEPAL
Tunnng: Standard
Strumming: DD UU DDU
G D
कसैले भुलदैन ती दिनहरुलाई
G D
जुन प्रजा थिए उनका
G D
कति रोए कती कराए दोबाटोमा
G D
कतिले शिर उजाढ पारे
C D
जति रोए पनि अतित फर्कीदैन
G D
भन्ने विश्वास त्यस बेला गरे
C D
सम्झीदा पनि अझै पत्यार लाग्दैन
G D
जेठ १९,९:१५
Em C Em C
बिदा लियौ हामी सँग
D G
तस्विर मात्र बनेर
Em C Em C
आउ फेरी यही ठाँउमा
D G
अर्को जन्म लिएर
MUSIC….
G D
कस्तो थियो त्यो कालो रात
C D
जहाँ तिमले उज्यालो पाएनौ
G D
ईश्वर तैँले के रचेको
C D
त्यहाँ कसैलाई एक्लो छाडेनौं
Em C Em C
यो के भयो शान्ती देशमा
D G
ठूलो चट्याङ्ग परेर
Em C Em C
जानु पर्दो रैछ एक दिन
D G
मनले जान्न भनेर
C D
जति रोए पनि अतित फर्कीदैन
G D
भन्ने विश्वास त्यस बेला गरे
C D
सम्झीदा पनि अझै पत्यार लाग्दैन
G D
जेठ १९,९:१५
G D
कसैले भुलदैन ती दिनहरुलाई
G D
जुन प्रजा थिए उनका
G D
कति रोए कती कराए दोबाटोमा
G D
कतिले शिर उजाढ पारे
C D
जति रोए पनि अतित फर्कीदैन
G D
भन्ने विश्वास त्यस बेला गरे
C D
सम्झीदा पनि अझै पत्यार लाग्दैन
G D
(जेठ १९,९:१५)*8 times