Chitthi Bhitra- Sajjan Raj Vaidya

Artist: Sajjan Raj Vaidya

Genre: Pop

Tunning: Standard

Strumming: D DUDU

Capo on 4th Fret

Verse 1

G…………………………Cadd9

चिठी भित्र राखेर पठाउदै  छु

………………….G

मेरो माया म तिमीलाई

…………………..Cadd9

खोली पढी देउ न है

G…………………..Cadd9

अटे जती भरेर पाना हरु

………………….G

माया का कुरा लेखेर

……………….Cadd9

मन ले जानेको सबै

G……………….

अक्षर अक्षर जोडेर

….Cadd9………..

भावनाहरु सबै पोखेर

…G…………………….Cadd9

तिमीलाई नै सुम्‍पीदिए यो मन

…….G…………D

तिम्रो अस्‍तित्‍व ले नै

………..Em7…….Cadd9

मेरो अस्‍तित्‍व मै अर्थ दिन्‍छ

……….G………..D.

हाँसोले  खुशी चिने झैँ

………..Em7……..Cadd9

मेरो मुटु ले तिमीलाई चिन्‍छ

G……………Cadd9

हुम..म्…म्…म्

G……………Cadd9

हुम..म्…म्…म्

Verse 2

G……………………………..Cadd9

हामी दुई एक अर्का कै साहारा ले

…………………..G

बाँचौला हाम्रो जिन्‍दगी

………………Cadd9

एउटा नाम बोकेर

G…………………………….Cadd9

बुढेश्काल मा हाँसो ले चाउरीएका

……………………….G

हाम्रो अनुहार का रेखा ले

………………Cadd9

हाम्रै काव्‍य कोेरेर

G…………………..

मेरो स्‍वर, मेरो संगीत

Cadd9…….

तिम्रै नाम गरेर

…G………………Cadd9

म तिम्रै बिन्‍ती जिए जिवन

…….G………….D

तिम्रो अस्‍तित्‍व ले नै

………..Em7…….Cadd9

मेरो अस्‍तित्‍व मै अर्थ दिन्‍छ

……….G…………D.

हाँसोले  खुशी चिने झैँ

………..Em7…….Cadd9

मेरो मुटु ले तिमीलाई चिन्‍छ

G……………Cadd9

हुम..म्…म्…म्

G……………Cadd9

हुम..म्…म्…म्

Verse 3

…..G………..D…

भए जति मरेो मायाँ

…….Em7…….Cadd9…

अली अली गर्दा गर्दै

……….G………D…

तिम्रै हतकेला मा मैले

…….Em7…….Cadd9…

ल्‍याई राखी दिए सबै

……….G………D…

तिम्रै हाँसो को दृश्‍य ले

…….Em7…….Cadd9…

मेरो खुशी लाई  रुप दिन्‍छ

…….G…………D

तिम्रो अस्‍तित्‍व ले नै

………..Em7…….Cadd9

मेरो अस्‍तित्‍व मै अर्थ दिन्‍छ

……….G………. D.

हाँसोले  खुशी चिने झैँ

………..Em7……Cadd9

मेरो मुटु ले तिमीलाई चिन्‍छ

G……………Cadd9

हुम..म्…म्…म्

G……………Cadd9

हुम..म्…म्…म्

Original song link below:

Leave a Comment

Your email address will not be published. Required fields are marked *