Artist: Rabin Shrestha
Genre:Pop
Tunning: Standard
Strumming pattern: DUP DDP DDP ( D=down, P=pause U= up )
Gm…………………..Bb
सँग सँगै हिँड्ने गोरेटो मा
Gm…………………..Bb
सँग सँगै हिँड्ने गोरेटो मा
Gm…………………..Bb……Eb…….F
सँग सँगै हिँड्ने गोरेटो मा एक्लै हिड्दा
Gm………………………..F……………Gm
घरि घरि ठेस् लाग्छ, घरि घरि ठेस् लाग्छ
Gm…………………Bb
एउटै मुटु दुईटा हुँदा
Gm…………………Bb
एउटै मुटु दुईटा हुँदा
Eb……….F
यो मन मा मेरो
Gm………………………..F……………Gm
धेरै धैरै चोट लाग्छ, धेरै धैरै चोट लाग्छ
Verse: 1
Gm…………………Bb
मिलन बिनाको जिवनमा
Gm…………………Bb
मिलन बिनाको जिवनमा
Eb……..F………….Gm…………….
चुप चाप बस्न मलाई सारै बेस लाग्छ
F…………………Gm
मलाई सारै बेस लाग्छ
Verse: 2