Artist: Trishna Gurung
Genre: Pop
Tunning: Standard
Strumming Pattern: DUD DUDU
Note: Capo on 1st fret
Verse 1
A……………A………
( खानी हो यामु ए कान्छा,
A……………A….
खानी हो यामु ए )*२
A…………………..A…………..
कम्मर मा पोको , निधार मा डोको ,
A…………….F#m
ओठैमा हाँसो लिई
A…………….A……..
म पनि जान्छु तिमी सँगै ,
A…………..F#m
म पनि जान्छु रे
A……………A………
( खानी हो यामु ए कान्छा,
A……………A….
खानी हो यामु ए )*२
Music: Flute