Aadhuro Prem-Axix Band

Artist: Axix Band
Genre: Pop
Tunning: Standard
Strumming pattern: DUUD D DUDU

 

Am….F…………C…………….G…..
एक्‍लो जिवनमा , केवल साथ् खोजे थेँ
Am…..F…………C…………….G…..
मनका कुरा सुनाउन तिमीलाई रोजे थेँ
Am………F…..C……………….G……….
मेरा सारा माया, तिमीलाई दिने प्रयास गर्दा
Am……F……..C………….G….
अन्‍जानमा तिमिलाई बाँध्‍न पुगेछु
……….Am………..F…..C……………..G…
सायाद, त्‍यो मुटु मा मेरो नाम कोरिएको छैन
……….Am………..F…..C……………..G…
सायाद, यो भाग्‍य मा तिम्रो साथ् लेखिएको छैन
……….Am………..F…..C……………..G…
सायाद, त्‍यो मुटु मा मेरो नाम कोरिएको छैन
……….Am………..F…..C……………..G…
सायाद, यो भाग्‍य मा तिम्रो साथ् लेखिएको छैन
Am….F………….C…..G
अँधुरो हो…………मेरो प्रेम
Am….F…………C…..G
अँधुरो हो…………मेरो प्रेम

 

Verse 1 
Am…..F…………C…………..G…..
चाहान्‍छु मलाई भन्‍थियौ तिमी पनि
Am….F…………C…………..G…..
मैले तिमीलाई चाहेको भन्दा बढी
Am……F…………C…………..G…..
तर आज त्‍यो भावना बिलिन भयो
Am….F…………C…………..G…..
भन्‍छौ, त्‍यो केवल एउटा भ्रम मात्र थियो
……….Am………..F…..C……………..G…
सायाद, त्‍यो मुटु मा मेरो नाम कोरिएको छैन
……….Am………..F…..C……………..G…
सायाद, यो भाग्‍य मा तिम्रो साथ् लेखिएको छैन
……….Am………..F…..C……………..G…
सायाद, त्‍यो मुटु मा मेरो नाम कोरिएको छैन
……….Am………..F…..C……………..G…
सायाद, यो भाग्‍य मा तिम्रो साथ् लेखिएको छैन
Am….F…………C…..G
अँधुरो हो…………मेरो प्रेम
Am….F………….C…..G
अँधुरो हो…………मेरो प्रेम
Verse 2
Am….F…………C………….G..
तिम्रो आँशु रोक्‍न कती आफैँ रोए
Am..F……………C………G…….
तिम्रो मुस्‍कान हेरी म आफैँ रमाउथेँ
Am……F………….C………G…………..
सोचेको थिँए तिमीलाई आफ्‍नो बनाई मेरा
Am..F……………C………G…….
खुसी सारा दिउँला पिँडाहरु समाई
……….Am………..F…..C……………..G…
सायाद, त्‍यो मुटु मा मेरो नाम कोरिएको छैन
……….Am………..F…..C……………..G…
सायाद, यो भाग्‍य मा तिम्रो साथ् लेखिएको छैन
……….Am………..F…..C……………..G…
सायाद, त्‍यो मुटु मा मेरो नाम कोरिएको छैन
……….Am………..F…..C……………..G…
सायाद, यो भाग्‍य मा तिम्रो साथ् लेखिएको छैन
Am….F…………C…..G
अँधुरो हो…………मेरो प्रेम
Am….F………….C…..G
अँधुरो हो…………मेरो प्रेम
Original song link below:

Leave a Comment

Your email address will not be published. Required fields are marked *